वीरगंज : शनिवार दिउँसो वीरगंज–१२ मुर्ली पोखरीमा डुबेर मृत्यु भएका दुई जना बालकको परिवारजनले क्षतिपूर्तीको माग गरेका छन्। उक्त पोखरीको सौन्दर्यकरणको काम गरिरहेको ठेकेदार पक्षसँग परिवारजनले आवश्यक क्षतिपूर्तीको माग गरेका हुन्। वीरगंज–१२ मुर्ली घर भई पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मुना गुप्ताका बुवा दिनेश गुप्ता र वर्ष १२ का…