६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि, घ्यू-तेल अचाक्ली महंगिए (प्रतिवेदनसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५.६५ प्रतिशत पुगेको हो । गत वर्षको सोही समयमा ३.५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएको थियो । गत आ.वको तुलानामा २.०९ प्रतिशतले मूल्य वृद्धि बढेको हो । सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको छ […]