शिवम् सिमेन्टको विशेष साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभासम्पन्न भएको छ ।विशेष साधारण सभाबाट कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धी सबै विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।उपरोक्त संशोधन […]