उपाधि जित्ने कामना सहित नेपाली फुटबल टोलीले मनाए विजयादशमी

काठमाडौं । साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज

सम्बन्धित सामग्री

माल्दिभ्सबाट फर्कियो नेपाली फुटबल टोली

काठमाडौं : माल्दिभ्समा भएको साफ च्याम्पियनसीपको उपवेजता बन्दै नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ। टोलीलाई खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली फुटबल टोली साफको फाइनलमा पहिलोपटक प्रवेश गरेको थियो। फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।-Photo Source: ANFA

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

साफ च्याम्पियनसिपको तयारी गर्न कतार लाग्यो नेपाली फुटबल टोली

काठमाडौँ – आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ। कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ। माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ। नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना  भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन।

नेपाली फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै

काठमाडौँ– आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएको छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ । साफ १ देखि १६ अक्टोबरसम्म […]

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट…

नेपाली फुटबल टोली पोखरामा

८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली फुटबल टोली पोखरा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि महिला राष्ट्रिय खेलहरु सुरु हुने भएपछि पुरुष फुटबल टोली केही दिनका लागि पोखरा गएको हो । त्यहाँ …