काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले अहिलेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन नसक्ने बताएका छन् । उनले सभामुखलाई हटाउनको लागि संसद्मा अविश्वासको प्रस्ताव राख्नुपर्ने र संसद्को चेयर गर्ने उपसभामुख पनि नभएकोले अहिले कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच […]