सरगम कौशलले जितिन् मिसेस इन्डिया वर्ल्डको उपाधि

काठमाडौं । मिसेस इन्डिया वर्ल्डको उपाधि सरगम ​​कौशलले जितेकी छिन् । कौशलले देशभरका ५१ जना प्रतियोगीलाई हराएर मिसेस इन्डिया वर्ल्डको उपाधि जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप जुही व्यासले जितिन् भने सेकेन्ड रनरअप चाहत दलालले जितिन् । सेज इन्डिया वर्ल्ड २०२१ र मिसेस वर्ल्ड २०२२ मा राष्ट्रिय पोशाक–विजेता नवदीप कौरले कौशललाई ताज पहिराएका थिए । […]