इलाम अस्पतालको डायलासिस मेसिन सञ्चालन गर्न पहल

इलाम : ‘इलामका सहयोगीदाताहरू’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन सञ्चालन गर्न पहल थालेको छ। मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि उपलब्ध भएको थियो।तर, दक्ष जनशक्ति र आर्थिक अभावमा तीनवटा मेसिन सञ्चालनमा आउन सकेको छैन। संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको छ। संस्थाका अध्यक्ष रतनलाल चौधरीले