एटिएम फोरेर रकम चोरेको अभियोगमा एक जना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीको पोखरा महानगरपालिका–२६ तालचोकस्थित अर्घौमा रहेको एन.एम.बी. बैङ्कको ए.टी.एम मेशिन फुटाएर पैसा चोरी गरेका अभियुक्तलाई सार्वजनिक गरेको छ।गत साउन तीन गते राति पौने दुई बजेको समयमा एटिएम मेशिन फोरेर कसैले पैसा लगेको सूचना कास्की प्रहरीलाई प्राप्त भएको थियो। लगत्तै राति दुई बजे सोही वडाको ताल चोकमा रहेको एन.आई.सी एसिया बैङ्कको एटिएम मेशिन फुटाउने प्रयास गरेको सूचना पनि प्रहरीमा आयो।दुवै घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।