स्वास्थ्यमा महिलाको पहुँच

८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । अधिकांश कार्यक्रम महिला अधिकार, सम्पत्तिमाथि महिलाको पहुँच, राजनीतिक तहमा महिलाको उपस्थितिलगायतका विषयमा केन्द्रित भए । महिलाका अधिकारका विषयमा धेरै कुरा भए । काम पनि क्रमशः हुँदै गएको स्थिति छ । तर, अधिकारसँगै अर्को महत्वपूर्ण स्वास्थ्यका विषयमा कममात्र बहस र छलफल हुने […]