कवाडी सङ्कलन केन्द्र सार्न पोखरा महानगरको ३५ दिने सूचना

काठमाडौँ। कवाडी सङ्कलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी सङ्कलन केन्द्रहरू कारक रहेको महानगरको ठहर छ । सूचनामा यसअघि कवाडी सङ्कलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो […]