काठमाडौं । पोर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड छाडेसँगै पूर्व क्लब रियाल मड्रिडमा प्रशिक्षण गर्न थालेका छन् । युनाइटेडसँगको सम्झौता रद्द गरेसँगै क्लबबिहिन भएका रोनाल्डो विश्वकपपछि ‘फिटनेस ट्रेनिङ’ का लागि रियाल मड्रिडको ट्रेनिङ सेन्टर पुगेको बीबीसीले जनाएको छ । सउदी अरबियन क्लब अल–नासिरले मोटो रकममा उनलाई अनुबन्ध गर्न प्रस्ताव गरेपनि रोनाल्डोले त्यसलाई वास्ता गरेका […]