चिकित्सकको सल्लाहविना भाङजन्य पदार्थ सेवन गर्नु घातक

काठमाडौँ– नेपालमा गाँजालाई वैध बनाउने या नबनाउने भन्ने विषयमा बहस भइरहेका बेला यसबारे थुप्रै अध्ययन तथा अनुसन्धानहरू भइरहेका छन् । पछिल्लो समय गरिएका विभिन्न अध्ययनमा गाँजाका बारेमा धेरै तथ्यहरू फेला परेका छन् । कसैलाई गाँजा स्वास्थ्यका लागि लाभदायक लाग्न सक्छ भने कसैलाई हानिकारक पनि लाग्न सक्छ । यसका धेरै बेफाइदा पनि छन् । साथै केही […]