संवैधनिक पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ प्रभावित

८ असार, काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ । कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो । तर राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । […]