आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न : भन्छन्- प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा

काठमाडौँ - नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनिर्वाचित ...