बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । यस्तै कुनै मिसावट नभएको मह अमृतभन्दा कम हुँदैन । यी दुवै मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।बदाममा प्रशस्त मात्रामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, जिङ्क, भिटामिन सी, सोडियम, कपर जस्ता पोषक तत्त्व पाइन्छ । यस्तै महमा प्रशस्त मात्रामा प्रोटिन, ऊर्जा, पानी, फस्फोरस, म्याग्नेसियम, आइरन, क्याल्सियम, पोटासियम, सोडियम, जिङ्क, भिटामिन बी–सिक्स, भिटामिन–ई जस्ता पोषक तत्त्व पाइन्छ । यदि तपाईं म