मन्त्रिपरिषदका २० निर्णय : युवा रोजगारका लागि ऋण, भारतीयले लिएको नागरिकता खारेज

काठमाडौं : मन्त्रिपरिषदका गत साता बसेका दुई बैठकले गरेका २० निर्णय बिहीबार सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन्। पढ्नुहोस्, मन्त्रिपरिषदका निर्णय : युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वि...