कोशी सरकार विरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुँदैछ ।