सूचनामा महिलाको पहुँच र प्रभाव

सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होड चलिरहको छ । जोसँग धेरै सूचना हुन्छ त्योे नै शक्तिशाली मानिन्छ । सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शीता, जवाफदेहीता र सुशासन कायम गर्न सकिन्छ । नेपालको संविधानले पनि प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै […] The post सूचनामा महिलाको पहुँच र प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.