अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने

माघ १८, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही माघ २८ गते आयोजना हुने काठमाडौं जिल्ला तेक्वान्दो संघले जनाएको छ । प्रतियोगितामा विभिन्न २०० डोजाङका २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए । दुई एकल […]

सम्बन्धित सामग्री

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने उक्त प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जानकारी दिनुभयो । तीन सय ९० पुरुष र २०३ महिला खेलाडीले […]

राष्ट्रिय ग्योरेगी तथा पुम्से तेक्वान्दो सुरु

काठमाडौँ । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ को आयोजनामा शुक्रबारबाट ललितपुरमा पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रतियाेगिताको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभयो । ...