न्युयोर्क । विगत दुई वर्षदेखि अमेरिकाको न्यूयोर्क शहरमा हुँदै आएको ‘नेपाल डे परेड’को तेस्रो संस्करण निकै विवादित बनेको छ । आइतबार म्यानह्याटन शहरमा विभिन्न जातजातिको पोशाकमा सजिएर परेडमा सहभागी हुन आएका अधिकांश व्यक्तिहरु खुलेर रमाउन सकिरहेका थिएनन् ।
परेडमा सहभागी हुनेलाई ‘आयोजक पक्ष’ र सहभागी नहुनेलाई ‘वहिष्कारवादी’ भन्ने टिकाटिप्पणीले यस क्षेत्रमा …