५२ किलोमिटर लामो गुरिल्ला ट्रेल दौड हुँदै

रुकुम : रुकुम पूर्व भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल दौड हुने भएको छ। रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर सशस्त्र संघर्षका बेला 'गुरिल्ला' हिँडेको बाटोमा खेलाडीलाई दौडाउन लागिएको हो। भूमे गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको गुरिल्ला ट्रेल दौड पर्यटनको प्रवर्द्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै भूमे ...