कामनाको इतिहास बचाइराख : मोहन दुवाल

जनमत मासिकका संस्थापक प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार मोहन दुवाल कामना न्युज पब्लिकेसन्स प्रालिको सुरुवातीदेखि अनवरत रूपमा पाठक तथा नेपाल समाचारपत्रमा सात वर्ष साहित्यिक पृष्ठ संयोजनसमेत गरिसक्नुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँले देखेको कामना प्रकाशन उहाँकै शब्दमा जस्ताको तस्तै उतारिएको छ । कामना पब्लिकेसन्स् प्रा.लि. नेपाली पत्रकारिताको इतिहास बोकेको प्रकाशन भएकाले यसलाई जोगाउने प्रयत्न गर्नुपर्छ । पत्रकारिता […]