'दृश्यम २' को तीनदिनको व्यापार कति?

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको यस फिल्मले भारतमा तीनदिनमा ६४ करोड १४ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। यस फिल्मले भारतभरि बक्सअफिसमा तीनदिनमा ६४ करोड १४ लाख ग्रस कलेक्सन भारतीय समीक्षक तरण आदर्शले उल्लेख गरेका छन्। रिलिजको पहिलो दिन…