कच्चा पदार्थ महंगियो भन्दै बजारमा फेरि बढ्यो खानेतेलको मूल्य, के गर्दैछ वाणिज्य विभाग?

काठमाडौं। भान्सामा नटुट्ने पदार्थमा पर्छ खानेतेल। उपभोक्ताको ढाड सेक्दै यसको मूल्य क्रमिक बढेको बढेकै छ। किन बढेर आउँछ ?