जमुनाह नाका आज रातिदेखि ७२ घण्टासम्म बन्द

बाँके – नेपाल–भारत सीमास्थित जमुनाह नाका बन्द हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज राति १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ । सोमवार निर्वाचन सुरक्षा प्रयोजनका लागि सीमा नाका बन्द […]

सम्बन्धित सामग्री

जमुनाह नाका ४८ घण्टा बन्द

सीमावर्ती भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको नगर निकाय (स्थानीय निर्वाचन) लाई मध्यनजर राख्दै नेपाल भारतसँग जोडिएको सीमा मंगलबार बेलुकादेखि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा वैशाख २१ गते हुन लागेको नगर निकाय निर्वाचनको सुरक्षाको कारण देखाउँदै मंगलबार बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नेपालगञ्ज नाका सील […]

७२ घन्टाका लागि जमुनाह नाका बन्द

नेपाल–भारत सीमा जमुनाह नाका १९ वैशाख रातिदेखि सिल हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा २१ वैशाखमा हुने गाउँ पञ्चायत निर्वाचनलाई मध्यनजर गरी १९ वैशाख मध्यरातदेखि ७२ घन्टाका लागि...

स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन

रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।...

स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन

रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।...

नेपालगन्जस्थित जमुनाह नाका ६० घण्टाका लागि बन्द

नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रवार बेलुकादेखि बन्द हुने भएको छ । १५ फागुनमा भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा विधानसभाको निर्वाचन हुने भएपछि नेपालगन्जस्थित जमुनाह नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द...

नेपाल–भारत जमुनाह नाका बन्द गरिँदै

राँझा, १३ फागुन । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते […]

नेपाल-भारत जमुनाह नाका बन्द गरिँदै

नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगा

पूर्णरूपमा खुल्यो जमुनाह नाका

नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ ।कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल

नाका खुकुलो हुँदा किनमेल  गर्न भारत जानेको घुइँचो

भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेका छन् ।कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७...