सीडी लागूपछि स्थायी तरलता सुबिधा मात्रै ३ खर्ब १६ अर्ब रुपैयाँ चल्यो, तैपनि बजारमा अभाव

काठमाडौं। कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लागू भएपछि बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएको छ।