इन्धन खरिद सम्झौता नविकरणको तयारी

काठमाडौं । नेपालको पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरू भएको छ । भारतसँगको सम्झौता यही मार्च २७ तारिखमा सकिने भएकाले नवीकरणका लागि छलफल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीच सहसचिवस्तरीय भर्चूअल बैठक भएको […]