धनकुटामा एमसीसीबारे जनमत संग्रह

धनकुटा, फागुन ११ । अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितीमा संसदबाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी प्रदेश न १ को आयोजना तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी धनकुटाको संयोजनमा बुधबार धनकुटाका चुवाको बोटमा सडक जनमत संग्रह कार्यक्रम गरिएको छ । […]