अंकमाल गर्दा, हात समाउँदा र स्पर्श गर्दा हामी मनोवैज्ञानिक रुपबाट प्रोत्साहित हुन्छौं । जसलाई भावनात्मक सुख र स्वस्थ विकासको लागि निकै महत्वपूर्ण मानिन्छ । स्पर्शसँग सुख र स्वस्थता मात्रै जोडिएको हँदैन । यसले रोमाञ्चकता समेत प्रदान गर्छ । कसैलाई सकरात्मक तवरले खुसीसाथ छुँदा वा सुम्सुम्याउँदा शरीरमा एक किसिमको सकारात्मक तरंग पैदा हुन्छ । यस किसिमको […]