नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै वर्सेनि लाखांै युवाशक्ति विदेश जाने गर्छन् ।