काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् । अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर […]