सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल गठन, अरु के छन् सरकारका निर्णयहरु ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले डा.हेमराज पन्तको संयोजकत्वमा ३ सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाव कार्यदल बनाउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै डा .गणेश बहादुर सिंहको संयोजकत्व ३ सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदलसमेत गठन गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । दुबै कार्यदल लाई काम सुरु गरेको […]