सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राख्नुपर्छ : गगन थापा

१८ चैत, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राखिदिनुपर्ने बताएका छन् । आइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले गरेको कार्यक्रममा उनले राम्रो काम गर्नका लागि अतिरिक्त आर्थिक स्रोत चाहिएमा त्यसको खोजी गर्ने बाटो विद्यालयलाई खुला राखिदिनुपर्ने बताएका हुन् । ‘शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन […]