फुजीमा आयलले स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्ने

फुजीमा आयल कम्पनीले स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ ।कम्पनीले यो वर्ष भरी नेपालभर रहेका महिलाहरुमा देखिएने स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर पीक्षण गराएर यस अभियानको शुरुवात गरेको हो ।तीन दशकदेखि आफ्नो […]