‘वाइल्ड’ हुन याेग्य छन् ‘पुष्पा’ र ‘अञ्जली’

२०७६ साल माघ ५ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा बेवारिसे ‘केटी’ (गैंडाकाे पाेथी बच्चा) गस्ती गएका वनका कर्मचारीले फेला पारे। नवलपुरको तमासपुरमा खोला किनारको घाँस घारीमा एक्लै कराउँदै हिँडेको बच्चालाई उनीहरुले आमा आएर लिएर जाने आशमा निगरानीमा राखे। आमा लिन नआएपछि उनीहरुले बच्चालाई अमलटारी ल्याए र त्यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको टीमले सौराहाको कार्यालयमा […]