२३ कात्तिक, काठमाडौं । शिक्षक महासंघले निर्वाचनमा शिक्षक खटाउँदा मर्यादा नदिएको भन्दै आपत्ति जनाएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको महासंघको भनाइ छ । निर्वाचन आयोगले २६ साउनमा स्वीकृत गरेको निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ को दफा ११ (२) कर्मचारी परिचालन नभएको महासंघले बताएको छ […]