रास्वपा नेता गणेश कार्की भन्छन्- सरकारमा जानु गलत थियो, समर्थन पनि फिर्ता लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने मत राखेका छन् । रास्वपाको आजको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए । कार्कीले फरक मत प्रस्तुत गर्दै भने, ‘अब कोर्स करेक्सन गर्ने मौका आएको छ । […]