माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनालक अवार्ड

माछापुच्छ्रे बैंकले इन्फोसिस फिनालक इन्नोभेसन अवाड पाएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभुतपूर्व सफलता हासिल गरेसँगै सो अवार्ड प्राप्त गरेको हो । बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिननकल बैंगलोरले प्रदान गर्ने सो अवार्डबाट बैंक सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो […]