जाजरकोट जीप दुघर्टनाका घाइतेको उद्धारका लागि गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काद उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनप

सम्बन्धित सामग्री

वर्षा अगावै भूकम्पपीडितलाई स्थायी आवास व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोट, रुकुम लगायतका जिल्लाका भूकम्प पीडितलाई वर्षा अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

वर्षा अगावै भूकम्प पीडितहरूकाे घर बनाइदिन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोट लगायतका भूकम्प पीडितलाई  वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।