काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि र स्वेदशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले आयात र निर्यातबीचको खाडलपुर्ने र स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने […]