धनगढी- राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। प्रदेश सरकारले खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। रानाथारू […]