स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङजाको एक अस्पताल शिलान्यास गरे। तर , स्थानीय सरकार बेखबर बनेपछि यसको विषयमा चर्को विवाद सुरु भएको छ।स्याङ्जाको आँधीखोला-५, सेती दोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किएपछि यस विषयमा आँधीखोला गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ।'आँधीखोला गाउँपालिकाको सम्पत्तिमा मुख्यमन्त्रीको रजाई यो कुनै कानुनसम्मत छैन’, गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले भने, ‘आँधीखोला विकास तथा स्वच्छत