टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ ।अब टाटा मोटर्सको कमर्सियल गाडीहरू खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय...