बुटवलमा आन्दोलनको सञ्जाल गठन

लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल रहेका छन् ।  सञ्जालमा रुपन्देहीमा कार्यरत ३५ संघ–संस्थाका अध्यक्ष...

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चाद्वारा ‍संघीयताविरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो। पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। ‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० […]

लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा

बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुटवलमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका

लुम्बिनीमा गठबन्धनले अन्य दलसँग तालमेल गर्न नपाउने

दाङ : केन्द्रमा सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेका छन्।यो सँगै लुम्बिनी प्रदेशमा पनि पाँच दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन्।सोमबार बुटवलमा भएको पाँच दलीय गठबन्धनको बैठकले विगत ७० वर्षदेखि नेपाली जनताको अनावरत सङ्घर्षबाट प्राप्त भएको उपलब्धी प्रतिगमनका कारण धरापमा परेको भन्दै आन्दोलनको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको निश्कर्ष निकालेका हुन्। त्यस्तै बैठक पछि

एमालेमा विद्रोह सुरु भएको छ : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले विद्रोहबाट नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको भन्दै यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बन्ने बताएकी छिन्। बुटवलमा लुम्बिनी प्रदेश कमिटिको प्रथम बैठकमा बोल्दै झाँक्रीले...

बुटवल पुगेर प्रचण्डले भने : रंगिन सडक आन्दोलनको आवश्यकता छ

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको बताएका छन्। बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा अनौठा परिघटना देखा पर्न थाल्दा देश अनिष्ट तर्फ जान सक्ने संकत गरेका हुन्। सर्वोच्च अदालतले नेकपा एमाले र…

प्रचण्डलाई टोपबहादुरको प्रश्न : युद्धकालको १९ अर्ब कहाँ गयो ?

नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्।  बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।  "१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने,' हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।" उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको...

चित्रबहादुर भन्छन्– ‘संसद् पुनःस्थापनका लागि संयुक्त आन्दोलन आवश्यक छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।  जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ ।  राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ...

बुटवलमा नागरिक आन्दोलनको मैनबत्ती जुलुस

संसद् पुनर्स्थापनाको माग गर्दै लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनले शुक्रबार बुटवलमा मैनबत्ती जुलुस

बुटवललाई प्रदेश राजधानी बनाउन माग गर्दै मसाल जुलुस

१९ पुस, बुटवल । प्रदेश ५ को राजधानी बुटवल हुनुपर्ने माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु संघर्षमा उत्रिएको छ । अनेरास्ववियुले बुटवलमा बुधबार साझ मसाल जुलुस निकालेर बिरोध जनाएको हो । प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने तयारी रहेको खबर आएपछि बुटवलमा आन्दोलनको शुरुवात भएको हो । बुटवल बहुमुखी क्याम्पसबाट सुरु …