अमेरिकी संसदमा ह्यारिस र पेलोसीले रचे इतिहास

राष्ट्रपति बाइडेनले 'म्याडम भाइस प्रेसिडेन्ट एन्ड म्याडम स्पिकर' भन्दै सम्बोधनको सुरू गरेका थिए। कुनै पनि अमेरिकी राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गर्दा यसअघि उपराष्ट्रपति र सभामुख दुबै जना महिला थिएनन्।