६० वर्षपछि नोकियाले बदल्यो लोगो

काठमाडौं । फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ । यद्यपि सन् १९६६ पछि नोकियाको लोगोमा धेरथोर परिवर्तन हुँदै आएको थियो । तथापि ब्राण्डको लोगो पूर्णरुपमा परिवर्तन भएको यो पहिलोपटक हो । स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्र्ड कंग्रेसका अवसरमा नोकियाले कम्पनीको लोगो परिवर्तनको घोषणा गरेको हो । कम्पनीको लोगो […]

सम्बन्धित सामग्री

आरबी डायमन्डको नयाँ लोगो

आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गरेको छ। साथै नयाँ ब्रान्ड एम्बेसडरको घोषणा पनि गरेको छ।...

ट्वीटरको लोगो परिवर्तन, अब चराको साटो एक्स

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै लोगो परिवर्तन गरिएको हो । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् । आइतवारको बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए […]

सर्केगार्ड गाउँपालिका लोगो तथा गान तयार गर्दै

सिमकोट – सर्केगार्ड गाउँपालिकाले आफ्नै लोगो र गान तयार गर्ने भएको छ। गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक एवं विशिष्ट पहिचान झल्काउनका लागि लोगो र गान बनाउन लागेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतले गाउँपालिकाले आफ्नै लोगो र गान बनाउन लागेको बताए। गाउँपालिकाको पहिचान झल्कने किसिमको लोगो र गान निर्माण गरेर कार्यान्वयनमा ल्याउनेछ। लोगो तथा […]

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं, पुस १६ । संघीय संसद्का सदस्यले लोगो लगाउन पाउँछन् । लोगोका आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । मंसिर ४ मा भएको निर्वाचनपछि […]

‘लोगो’ फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं । संघीय संसद्का सदस्यले ‘लोगो’ लगाउन पाउँछन् । ‘लोगो’ का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ […]

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

संघीय संसद्का सदस्यले 'लोगो' लगाउन पाउँछन् । 'लोगो' का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो' नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प

फुडमाण्डुको नयाँ लोगो सार्वजनिक

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।  नयाँ लोगोमा पहेलो र कालो रंग प्रयोग गरिएको छ । नयाँ सोच र योजनासहित फुडमाण्डुले आफुलाई रिब्राण्डिङ गरेको छ ।  ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डुले हाल काठमाडौं उपत्यका र पोखरामा सेवा प्रदान गर्दै आएको छ...

नेकपा एमालेको लोगो परिवर्तन

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो। अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ।

फेरियो एमालेको लोगो

नेकपा एमालेले लोगो परिवर्तन गरेको छ ।  यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो । माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो । साथै एमालेले एक अध्यक्ष, वरिष्ठसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने भएको छ । पोलिटब्युरो रहने छैन भने ४५ सदस्यीय पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

दुधजन्य वस्तुको ढुवानी गर्ने सवारीमा राखियो लोगो

काठमाडौं। सरकारले दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधानमा प्रतिकचिन्ह (लोगो) राखेको छ। दुग्ध विकास बोर्डले दुग्धजन्य वस्तुको ढुवानी गर्ने सवारीमा लोगो राखेको हो। यसबाट दुध र दुधजन्य वस्तुको ढुवानीमा समस्या नपर्ने बोर्डले बताएको छ। बोर्डले ढुवानीका साधनमा लोगो राख्ने कामको शुभारम्भ गरेको हो। बोर्डले दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार लोगो राखेको हो।