पारस सहित सात खेलाडीलाई सर्वकालिन सम्मानित

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप ख्याति दिलाउन खेलकुद क्षेत्रमा योगदान पुर्याएबापत नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा बिहिबार आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गर्नुभएका पुराना धावक जीतबहादुर केसी र धावक वैकुण्ठ …