भारतीय राजदूतावासले काठमाडौंमा भारतकाे ७६ औं स्वतन्त्रता दिवस मनाएकाे छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।