एनआईसी एशियाको क्विक पे सेवा सुरू

एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीका लागि डिजिटल भुक्तानी लिन सकिने नेपालको क्विके पे सेवाको सुरूवात गरेको छ । हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीलाई लक्षित गर्दै बैंकले यो सेवा सुरूवात गरेको जनाएको छ ।क्विक पेमार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित […]