विश्व बैंक महामारीमा दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड क्रण दिने

काठमाडौं। विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। ऋण उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा सरकार र विश्व बैंकबीच आज हस्ताक्षर भएको अर्थ मन्त्रालयले जानकारी दिए। कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले उक्त ऋण नेपाललाई दिएको हो।

सम्बन्धित सामग्री

‘विकास र वातावरणबीच सन्तुलन कायम राख्दै दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने’

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार ललितपुरमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एकदिवसीय सम्मेलनमा उहाँले विकास निर्माणसँगै वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक धरोहरलाई जोगाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो । …

दिगो विकास लक्ष्यको नयाँ भाष्य

सन् २०१५ मा राष्ट्रसंघका एक सय ९३ सदस्य राष्ट्रले १७ दिगो विकास लक्ष्य (एसडिजिएस) हासिल गर्ने सहमति जनाएका थिए । दिगो विकास लक्ष्य एक बृहत् नीति एजेन्डा हो जसअनुसार सन् २०३०...

दिगो विकास लक्ष्यमा स्वास्थ्यः तथ्य, उपलब्धि र अबको बाटो

दिगो विकास लक्ष्यको जग भनेको सहश्राब्दी विकास लक्ष्य नै हो। सहश्राब्दी विकास लक्ष्य अन्तिम चरणमा आइपुग्दा विश्वव्यापी रूपमै कतिपय लक्ष्यहरू हासिल हुन बाँकी नै थिए। विकास अल्पकालीन नभई दिगो हुनुपर्छ भन्ने मान्यताका साथ विश्वले सन् २०१५ मा समान धारणा अबलम्वन गरेपछि विभिन्न देशहरूले राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन्।

दिगो विकास लक्ष्य प्रगति सुस्त, २०३० सम्म ६० प्रतिशत नकट्ने

सरकार, निजी क्षेत्र, सहकारीलगायतका क्षेत्रको सामुहिक लगानीबाट मात्रै दिगो विकास लक्ष्य हासिल गर्न सकिने विज्ञहरूले बताएका छन् ।

दिगो विकास लक्ष्य हासिल गर्न रोजगार स्थलको निरीक्षण बढाइयो

सरकारले दिगो विकास लक्ष्य (एसडिजी)–८ हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट, बाल श्रम र रोजगारस्थल निरीक्षण बढाउन थालेको छ । श्रम तथा व्यवसाय सुरक्षा विभागले एसडिजी– ८ को मर्यादित काम तथा आर्थिक वृद्धि हासिल गर्न प्रतिष्ठान निरीक्षणमा शिर्षकगत निरीक्षण बढाएको हो । एसडिजी–८ मा मर्यादित काम तथा आर्थिक वृद्धि गर्न सबैका लागि समावेशी […]

अपुग खर्चले दिगो विकास लक्ष्य हासिल कति सम्भव ?

वार्षिक औसत रु. २० खर्ब २५ अर्ब रकम दिगो विकास लक्ष्य प्राप्तिमा हामीले खर्च गनुपर्ने भए पनि प्रत्येक वर्ष ५ खर्ब ८५ अर्ब रुपैयाँ कमी भइरहेको वर्तमान परिवेश छ  । यसबीचमा हामीले १७ लक्ष्यहरूमा मिश्रित प्रगतिमात्र हासिल गरिहेका छौँ । एकातिर रकमको अपुगमा हामी लक्ष्य प्रप्तिमा हिँड्नुपरेको अवस्था छ भने अर्कातिर सरकारको अस्थिर गतिविधिले सन् […]

‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ अन्र्तगतको ‘स्यानिटेशन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकर्तामा आयोजित कार्यक्रममा उनले नेपालको संविधानअनुसार स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिरको पहुँच मौलिक हकका रुपमा स्थापित भएको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । देशव्यापीरूपमा […]

साझा प्रयासबाट कर्णालीमा दिगो विकास लक्ष्य हासिल हुने

दिपेन्द्र शर्मा, सुर्खेत । कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन । वुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरुले दिगो […]

दिगो विकास लक्ष्य हासिल गर्न छुट्टै कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड

दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिका सदस्यहरुले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकूल...

दिगो विकास लक्ष्य पूरा गर्न सशक्त राजनीतिक संयन्त्र बनाउन निर्देशन

संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।समितिले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनीतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिययोजना आयोगले प्रभावकारी […]